पूर्वप्रधानमन्त्री डा.भट्टराई नवनियुक्त मन्त्रीको शपथमा उपस्थित

 पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई शीतल निवास पुगेका छन् ।

उनी नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा सहभागी हुन शीतल निवास पुगेका हुन् ।

नवनियुक्त गृह, अर्थ र सहरी विकास मन्त्रीहरूको शपथ केही बेरमा हुँदैछ ।

सोही कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।

उनी नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष हुन् ।