श्रीलंकाविरुद्ध नेपाल १५९ रनमै अलआउट

15 1

श्रीलंका डेभ्लपमेन्टसँगको अभ्यास खेलमा नेपाल १५९ रन बनाएर अलआउट भएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा १५९ रनमात्र बनाउन सक्यो । नेपालका लागि सर्वाधिक कुशल भुर्तेलले ४३ रन र कुशल मल्लले ३५ रन बनाए ।

समन्धित समाचार