आधिकारिक रुपमा हटाइयो टिकटकमाथिको प्रतिबन्ध

14 1

सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाएको प्रतिबन्ध पूर्णरुपमा हटेको छ। यही भदौ ६ गते बसेको मन्त्रिपरिषद्‌ले गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई प्रतिबन्ध फुकुवा गर्न निर्देशन दिएको हो।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो।

8 3

समन्धित समाचार