पहिरोले गर्दा पृथ्वी राजमार्ग अवरुद्ध

105 1

थाक्रे गाउँपालीका स्थित आठ किलो भन्ने स्थानमा पहिरोका कारण पृथ्वी राजमार्गको धार्के महादेवी सडक खण्ड अवरुद्ध भएको छ । विहानदेखीपरेको अविरल वर्षसंगै खसेको पहिरोका कारण राजमार्ग अबरुद्ध भएको हो ।

राजमार्गअवरुद्ध हुदा संघीय राजधानी काठमाण्डौ प्रवेशका लागी आएका र राजधानीबाट बाहिरीने सयौ सवारीका साधानहरु सडकमा नै रोकिएको छ । पहिरो पन्छाउनकालागी महादेशीदेखी प्रहरीको टोली सहित उपकरण लिएर पहिरो खसेको स्थानतर्फ जाँदैगरेको महादेवबेशी प्रहरीले जनाईएको छ।

समन्धित समाचार