गोरखाका उत्तम भट्टराई विगत २ महिनादेखि सम्पर्क विहिन, खोजीकार्यमा सहयोग गरिदिनु हुन अनुरोध

18 10
गोरखा नगरपालिका वडा नं १ ताप्ले, गोरखाका उत्तम भट्टराई विगत २ महिनादेखि सम्पर्क विहिन भएका छन |
रोजगारीका गर्ने सिलसिलामा इन्डिया गएका उनी  विगत २ महिना अघि देखि सम्पर्क विहिन रहेको  हुदा खोजि कार्यको लागि सहयोग गरीदिनु हुन  सबैमा अनुरोध गरिएको छ  । यदि देखिएमा र भेटिएमा तल दिइएको नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौ । फोन नं.: 9846255585 अन्यथा ताप्ले न्यूजको फेसबुक पेजमा सम्पर्क गरिदिनुहोला !

समन्धित समाचार