२० वर्षमुनिको साफ च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन् । खेल एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । नेपालले भुटान र बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटबाट पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगितामा ६ टीमको सहभागिता रहेको थियो ।
यू-२० साफ च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै
