साफ यु-२० च्याम्पियनसिपको सेमीफाईनलमा नेपाल र भुटान भिड्ने

16 9

साफ यु-२० च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा भुटानको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न समूह बी को खेलमा भारतले माल्दिभ्सलाई भारतले १-० गोलले पराजित गरेसँगै नेपालले भुटान प्रतिस्पधी पाएको हो ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने भुटान समूह बी बाट उपविजेता बनेको हो । समूह ए को उपविजेता बंगलादेशले सेमिफाइनलमा समूह बी को विजेता भारतको सामना गर्नेछ।

समन्धित समाचार