तनहुँको घाँसीकुवा र गल्छी–रसुवागढी सडक एकतर्फी सञ्चालन

9 15

तनहुँको घाँसीकुवामा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । दुईतर्फी खुलाउने प्रयास भइरहेको तनहुँ प्रहरीले जनाएको छ । यस्तै पहिरोले अवरुद्ध गल्छी–रसुवागढी सडक पनि आंशिक रुपमा सञ्चालनमा आएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ को ठूलोखोला नजिकैमाथिबाट खसेको ठूलोढुङ्गासहितको पहिराले सडक पूर्णरुपमा बन्द भएकोमा हिजो बेलुकीदेखि एकतर्फी खुलेको प्रहरीले जनाएको छ

समन्धित समाचार