भजन गायक परशु राम पाण्डेको ‘पाप कर्म गर्नु हुन्न’ नामक रोईला भजन सार्वजानिक

7 10

भजन गायक परशु राम पाण्डेको ‘पाप कर्म गर्नु हुन्न’ नामक रोईला भजन सार्वजानिक भएको छ |

हिन्दु संस्कृतीको संरक्षणमा लामो समय देखि संघर्षरत पाण्डेले उक्त गीत आफ्नो सामाजिक संजाल यु ट्युब च्यानल Bhajan Diary – भजन डायरी  (https://www.youtube.com/@bhajandiarynp) मार्फत आफ्ना भक्तजन तथा श्रोता सामु सार्वजानिक गर्नुभएको हो|

लोक चुट्काशैलीमा गाईएको यो भक्ति गीतमा स्वर, शब्द तथा लय पाण्डे स्वयंको रहेको छ | संगीत साधनामा सधै तल्लिन रहने पाण्डेको यस अघि सार्वजानिक भएको ‘कैलाशमा बस्ने शिव’ नामक भजनले दर्शक श्रोताको मन जितेको थियो |

भिडियो हेर्न तलको लिंकमा click  गर्नुहोस >>>

 

समन्धित समाचार