विराटनगर, १० भदौ – प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ लिएका छन् ।
उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए । उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् ।