नुवाकोटको शिवपुरी-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

air dynasty cover uU8K4hJFO7 8uwUTtcC4o

नुवाकोटको शिवपुरी-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार हेलिकोप्टरमा एक पाइलट र चार यात्रु सवार थिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।

सडकमार्ग मात्र होइन पछिल्लो समय नेपालको हवाईमार्ग समेत असुरक्षित बन्दै गएको छ। दुई हप्ताअघि मात्रै त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो।

समन्धित समाचार