शिक्षक किताब खानाको वेबसाइट ह्याक

10 4

शिक्षक किताब खानाको वेबसाइट ह्याक भएको छ । किताबखानाका प्रमुख युवराज पौडेलले केही दिनदेखि साइट ह्याक भएको र प्राविधिकले बनाउने काम गरिरहेको बताए । देशभरका सामुदायिक विद्यालयका एक लाख भन्दा बढी शिक्षकहरूको विवरण रहेको वेबसाइट ह्याक भएको हो । किताब खानाको वेबसाइट ह्याक गर्दै ह्याकरले स्क्रिनमा पासकुल फोरडी राखेको छ ।

समन्धित समाचार