नाग्दीखोलामा पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।दुई तर्फी अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
मुग्लिन–मलेखु सडक अवरुद्ध
