डिस्चार्ज भए पाइलट मनीषरत्न शाक्य अस्पतालबाट

3 1

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर घाइते भएका पाइलट मनीषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन् । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारत शाक्य बिहीबार साँझ डिस्चार्ज भएका हुन् । शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पताल जनाएको छ । साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि  पोखरा उड्ने क्रममा विमान दुर्घटना भएको थियो ।

समन्धित समाचार