पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ ।पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटनामा परेको हो ।हाल विद्यार्थीहरुको उद्धार भइरहेको छ । बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार थिए । जसमध्ये २२ जना विद्यार्थी २ जना स्टाफ थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना
