चीनमा पुल भत्किदा ११ जनाको मृत्यु, केही सवारी खोलामा खसे

12 4

उत्तर पश्चिमी चीनको शान्सी प्रान्तमा रहेको राजमार्ग पुलको आंशिक संरचना भत्किँदा ११ जनाको मृत्यु भएको छ । साङ्लुओ शहरको झाशुई काउन्टीमा रहेको सो पुल भत्किँदा ११ जनाको मृत्यु भएको हो । सो घटनामा केही सवारी साधन खोलामा खसेका छन् । शनिबार बिहान १० बजेसम्म उद्धार टोलीले खोलामा खसेका पाँचवटा सवारी साधन निकालेका छन् ।

समन्धित समाचार