कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

11 5

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोलि (आइतबार) १२ बजे संघीय संसद नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्।

समन्धित समाचार