काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित

4 8

माल्दिभ्समा सुरु भएको काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । गतराति भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ३-१ ले पराजित भएको हो । पहिलो सेट २५-२० ले गुमाएको नेपालले दोस्रो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको थियो । तर, तेस्रो सेट २५-११ र चौथो सेट २५-१८ ले गुमाउँदा नेपालले पहिलो खेलमै हारमा चित्त बुझाउनुपर्‍यो ।

समन्धित समाचार