चितवनको मेडिकल कलेजको तेस्रो तलाबाट एक बिरामीले हाम फाले

23

चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् । ती बिरामी केही दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए ।

क्यान्सरको उपचार गराइरहेका ती बिरामीको उमेर ७० वर्ष माथि भएको स्रोतले जनाएको छ । भवनबाट हाम फालेर घाइते भएका उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

समन्धित समाचार