रामशाहपथको विद्युतीय पोलमा लागेको आगो नियन्त्रणमा

ramshaha

काठमाडौंको रामशाहपथमा विद्युतीय पोलमा आगलागी भएको छ। बुधबार बिहान रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थान अगाडि विद्युत शर्ट भई आगलागी भएको हो। आगलागीबाट बिजुलीका तारहरू जलेका छन्। आगलागी वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

समन्धित समाचार