नारायणी नदीमा गोहीले मान्छे खायो

gohi

नवलपुरको सेहरीमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ आज बिहान ९ बजेतिर नुहाउन नारायणी नदीमा गएका नवलपुरको मध्यविन्दु नगरपालिका–२ का मीलबहादुर महतो थारुलाई गोहीले झम्टिएको थियो । त्यसको केही बेरमै उनको मृत्यु भएको हो ।

समन्धित समाचार