प्रकाश सपुतको गृहजिल्लामा ‘परदेशी २’ को प्रिमियर

Pardesh 2 Premiere1 800x500 1

प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी २’ को शुक्रबार प्रिमियर गरिएको छ । अभिनेता तथा गायक सपुतको गृहजिल्ला बागलुङस्थित बीएसआर मुभिजमा फिल्म प्रिमियर गरिएको हो ।

निर्देशक नारायण रायमाझी, कलाकारहरु प्रकाश र केकीसहित सञ्चारकर्मीको उपस्थितिमा फिल्मको प्रथम प्रदर्शनी गरियो ।

समन्धित समाचार