देशभरका प्राइभेट पेट्रोल पम्प बन्द

petrol line

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको छ । सोहीकारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्रि रोकेका छन् । खुलेका सीमित सरकारी पम्पमा सवारीसाधनको लामो लाइन लागेको छ ।

देशभरका प्राइभेट पेट्रोल पम्प बन्द हुँदा नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरीको  पेट्रोल पम्पमा सर्वसाधारणको भीड लागेको हो ।  नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार  मजदुरको माग बारे अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल हुन भएको छ |

समन्धित समाचार