नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५४ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे ।
यो संगै टी२० आईमा १ सय विकेट पूरा गर्नेको सूचीमा विश्वमै दोश्रो हुन पुगेका हुन्, अफगानिस्तानका रासिद खानले ५३ खेलमा १ सय विकेट पुरा गरेका छन् !!