गोरखा केन्द्रविन्दु भएर भूकम्पको धक्का

earthquake

काठमाडौं । आइतबार एकाबिहानै गोरखा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महशुस गरिएइको थियो ।

समन्धित समाचार