भारतमा कोरोनाबाट २४ घण्टामा ३७५ जनाको मृत्यु, संक्रिय संक्रमित ६ महिनायताकै कम

corona sab deathhh

नयाँदिल्ली (एजेन्सी), ५ भदौ -भारतमा तेस्रो लहरको कोभिड १९ संक्रमितले मर्नेको संख्या बढ्दो छ ।

पछिल्लो २४ घण्टामा ३७५ जना संक्रमितको ज्यान गएको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले जनाएको छ ।

३४ हजार ४५७ संक्रमित थपिएका छन् ।

तथ्यांकअनुसार भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ६१ हजार ३४० छ । जो पछिल्लो १५१ दिनमा सबैभन्दा कम हो ।

समन्धित समाचार