राष्ट्रियसभाका सभापतिहरूकाे शपथ ११ बजे आजका कुरा संवाददाता2 months ago2 months ago FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share आज राष्ट्रियसभाका सभापतिहरूले शपथ ग्रहण गर्ने भएका छन् । उनीहरुले सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा आज ११ बजे शपथ ग्रहण गर्ने भएका हुन् । सङ्घीय संसद भवन नम्बर १ काे कोठा नं ४११ मा शपथ ग्रहण कार्यक्रम तय भएको जनाइएको छ ।