इन्धन आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय आजका कुरा संवाददाता2 months ago2 months ago FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share सरकारले इन्धन आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।