पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा परेको छ।
आइतबार दिउँसोदेखि न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ सुरू भएको थियो।
आज ओली र लेखकको तर्फबाट वकिलहरूले बहस गरेका हुन्।
बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।




