पूर्वमन्त्री दीपक खड्का पक्राउ आजका कुरा संवाददाता2 months ago2 months ago FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। शनिबार मात्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए।