सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ

 नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र)को शपथ ग्रहण समारोह सुरु भएको छ । 

केहीबेरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

शपथ ग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायतका विशिष्टि व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।