अर्थमन्त्री खनालले गरे कूटनीतिक राहदानी फिर्ता

अर्थमन्त्री रामेश्वर प्रसाद खनालले राहदानी फिर्ता गरेका छन् ।

मंगलबार एक सूचानामार्फत खनालले कूटनीतिक राहदानी डिए ०००२७१० को प्रयोजन समाप्त भएर फिर्ता गरेको जानकारी दिएका हुन् ।

खनाललाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिएको पासपोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता पठाएको जानकारी दिए ।