महावीर पुन निर्वाचित, विजय जुलुस ननिकाल्न आग्रह

 म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।