कर्णालीबाट रास्वपाको चुनावी वाचा पत्र सार्वजनिक (पूर्णपाठ)

प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्र ल्याएको छ। 

बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेत चुनावी सभाको आयोजना गरी रास्वपा सभपाति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले वाचापत्र सार्वजनिक गरेका हुन्। रास्वपाको वाचापत्रमा रुपान्तरणका एक सय आधार प्रस्तुत गरिएको छ। 

तिनै आधारमा रहेर देश रुपान्तरण गर्ने रास्वपाले वाचा गरेको छ। यसलाई रास्वपाले थिति बसाल्ने संकल्प भनेको छ।