राष्ट्रियसभा बैठक आज बस्दै, दुई समिति प्रतिवेदन पेस हुने

नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएपछि स्थगित भएको राष्ट्रियसभा बैठक माघ ४ गतेदेखि पुनः सुरु भएको हो। राष्ट्रियसभा बैठक आज बस्दै, दुई समिति प्रतिवेदन पेस हुने