निसान भट्टराई र रचना रिमालको स्वरमा ‘माया गर्नलाई’

1632985240 uKYkW

काठमाडौं । निसान भट्टराई र रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा देखिएका छन् ।

सार्वजनिक गीतलाई प्रदिप चापागाईले लेखेका हुन् भने संगीत दीपक शर्माको एरेन्ज उदय राज पौडेल को सुन्न सकिन्छ

म्युजिक भिडियो निर्दशक शान थापाले निर्दशन गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन ,सुप्रिम पराजुलीको सम्पादन ,सरिता प्रजापतिको मेकअप , राजिव समरको कोरियोग्राफी र अनुस्का डिसीको ड्रेस देख्न सकिन्छ । म्युजिक भिडियोलाई गीतकार प्रदिप चापागाईको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

समन्धित समाचार