नेपालले लियाे पहिलाे विकेट आजका कुरा संवाददाता4 months ago4 months ago FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share आईसीसी टी–२० विश्वकप अघि दोश्रो वार्मअपको जारी खेलमा नेपालले क्यानाडाको पहिलो विकेट लिएको छ । क्यानाडाका ओपनर युवराज सम्म्ररा ७ रन बनाएर आउट भएका हुन् । नेपाललाई सोमपाल कामीले सफलता दिलाए । क्यानाडा अहिले एक विकेट गुमाएर १९ रन बनाएर खेलिरहेको छ ।