एक ताेला सुनकाे भाउ ३ लाख ३९ हजार ३ सय रूपैयाँ

 सुनकाे भाउ ताेलाकाे ३ लाख ३९ हजार ३०० रूपैयाँ पुगेकाे छ । अाज बिहीबार सुनकाे मूल्य ताेलाकाे २० हजार ६ सयले बढेर नयाँ उचाइमा पुगेकाे हाे ।

हिजाे बुधबार एक ताेला सुनकाे मूल्य ३ लाख १८ हजार ३०० रूपैयाँ थियाे ।

चाँदीकाे मूल्य ताेलामा २०५ रूपैयाँले बढेर ७ हजार ५०५ रूपैयाँ पुगेकाे छ ।