त्रिपुरासुन्दरी गाउँपालिकामा ५ जनामा कोरोना पुष्टि, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

sin 1

सिन्धुपाल्चोक, १२ असोज । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत जानकारी दिँदै यस गाउँपालिकाको वडा नम्बर ३ धुुस्कुनको खाजिलुगंमा १६ जनाको कोरोना जाँदा गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

गाउँपालिकाले स्थानीयहरुलाई स्वास्थ्य मापदण्ड अपनाउनुका साथै भिडभाड नर्गन समेत अपिल गरेको छ ।
sin

समन्धित समाचार