रास्वपा र थरुहट थारूवान अभियन्ताबीच ९ बुँदे सहमति

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका थरुहट थारूवान अभियन्ताबीच ९ बुँदे सहमति भएको छ । उनीहरुलाई सभापति रवि लामिछाने, उपभापतिद्वय डिपी अर्याल, स्वणिम वाग्लेसहित शीर्ष नेताहरूले पार्टीमा स्वागत गरेका छन् ।

105