नेपाली कांग्रेसको १५ औँ महाधिवेशन वैशाखको अन्तिम साता गर्नेगरी कार्यतालिका प्रस्ताव

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन वैशाखको अन्तिम साताको प्रस्ताव गरिएको छ। शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकमा वैशाखको अन्तिम साता महाधिवेशन गर्नेगरी कार्यतालिका प्रस्ताव गरिएको छ।

जसअनुसार वैशाख २८ गते देखि ३१ गतेसम्मको मिति प्रस्ताव भएको एक पदाधिकारीले बताए।  

321