श्रम संस्कृति पार्टीको काठमाडौंमा र्‍याली

श्रम संस्कृति पार्टीको काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला संगठन विस्तार र अध्यक्ष हर्क साम्पाङको सम्बोधनका लागि र्‍याली सुरु भएको छ । बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्‍याली सिफल चौरमा पुगी सभामा परिणत हुने छ ।