इङ्ग्लिस प्रिमियर लिग सण्डरल्याण्ड र आर्सनल बराबरी

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत शीर्षस्थानमा रहेको आर्सनललाई नवप्रवेशी सण्डरल्याण्डले २–२ को बराबरीमा रोकेको छ। घरेलु टोली सण्डरल्याण्डले खेलको अन्तिम समयसम्म सानदार प्रदर्शन गर्दै आर्सनललाई महत्त्वपूर्ण अंक खोस्न सफल भएकाे हाे ।

खेलको ३६औं मिनेटमा डेनियल बलार्डले गोल गर्दै सण्डरल्याण्डलाई १–० को अग्रता दिलाएका थिए। यस गोलसँगै पहिलो हाफमा आर्सनल दबाबमा रह्यो।