एनएमबि लघुवित्तका सीईओ आनन्द पाण्डेको राजीनामा स्वीकृत




एनएमबि लघुवित्तका सीईओ आनन्द पाण्डेको राजीनामा स्वीकृत भएको छ । कात्तिक १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको हो।

व्यक्तिगत कारण देखाउँदै उनले सीईओ पदबाट राजीनामा दिएका हुन्। पाण्डेको राजीनामा आगामी पुष ७ गतेदेखि लागू हुनेछ ।