सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो । यो नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । यदपी राजनीतिक आधारमा नियुक्त विभिन्न देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने तयारी भएको स्रोतले जनाएको छ ।