प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको बिर्तामोडमा जेनजेड (Gen Z) युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ।
प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन्। दुबैको पेटमा गोली लागेको बताइएको छ।