नेपाललाई करातेमा दुई कास्य

karate 768x384 1

 नेपालले २३औँ एकेएफ यु-२२ कराते च्याम्पियनसिपमा दुई कास्य पदक प्राप्त गरेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ पाएको हो ।चीनमा भएको उक्त प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनिषाकुमारी बोहराले महिला ६० किलोमुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । 

समन्धित समाचार