चिकित्सकहरुको नयाँ आन्दोलन घोषणा

26

नेपाल चिकित्सक संघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । संघका महासचिव डा. सञ्जिव तिवारीले संघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको जानकारी दिए ।

संघले स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने र आगामी असार २४ गते मंगलबार मेडिकल काउन्सिलमा प्रमाणपत्र बुझाउने लगायतका कार्यक्रम तय गरेको छ ।

25

समन्धित समाचार