पत्रकार पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

8

काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई धरोटीमा छाड्न आदेश दिएको हो । पाठक आज विहान अदालतमा हाजिर भएका हुन् । उनको बयान सकिएपछि थुनछेक बहस भएको थियो ।

समन्धित समाचार