। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आजपनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् । भिजिट भिसा प्रकरणमा रास्वपा आन्दोलित छ । रास्वपाले यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ ।
प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रसारण
